एकपछि अर्को चर्चित फिल्म दिइरहेकी र अवार्ड शोहरुमा पनि हाइलाइटमा आउने गरेकी हलिउडकी यी नायिका हुन जेनिफर लरेन्स। एक फोटोमा उनले लगाएरको ड्रेसले कन्ट्रोभर्सी खडा गरेपछि यो गलत भयो भन्दै जेनिफरले स्टाटस समेत लेखिन।

झण्डै स्तन देखाइ उभिएकी जेनिफरको दाँयाँबाँया रहेका यी केटाहरु कतिको अप्ठ्यारोमा छन् त्यो उनीहरु नै जानुन। तर यो फोटोमा सबै केटाले हेर्ने थोरै देखिएका जेनिफरका साँप्रा अनि सेता क्लिभेज नै हुन।

फोटोले विवाद खडा गरेपछि यी नायिकाले यस्तो विषय उठाएर विवाद खडा गर्द प्रमुख मुद्धाबाट ध्यान हट्ने बताइन। उनले भन्न चाहिनन् तर उनलाइ पनि थाहा हुदो हो यसरी अंग देखाउन थालेपछि मान्छेको शरिरमा रसायनको दौड लाग्छ, अनि प्रमुख मुद्धा उनको नदेखिएका स्तन र साँप्रा भित्र नै पर्ने जान्छ।
0 comments: