यौन लुकाएर लुक्दैन। किनकी नचिकी बच्चा जन्मिदैन अनि बच्चा नजन्मी संसार चल्दैन। संसार चलाउने यस्तो हत्कण्डा लुकाएर राख्न खोज्ने जीव यो संसारमा एउटै मात्र छ, त्यो हो मान्छे। मान्छेको जातलाई बुद्धी धेरै भएर यस्तो भएको हो भन्दा फरक नपर्ला । जे होस्, रातीका कथामा यौन कथा पढ्न आउने पाठकहरु भने त्यस्ता छैनन्।
केटा कति ? केटी कति ?
अहिलेसम्म रातीका कथामा १०० भन्दा बढी यौन कथा प्रकाशित भइसकेका छन्। यी कथा पढ्नेहरुमा ८० प्रतिशत पुरुष छन् भने बाँकी महिला छन्। पछिल्लो ४ महिना (July 1 -Oct 31, 2017) मा करिब १५ हजार पाठकहरुले २ लाख भन्दा बढी पटक कथा पढिसकेका छन्। जसमा १२ हजार पुरुष छन् बने ३ हजार महिला छन्।
कसले पठायो सबैभन्दा बढी कथा ?
रातीका कथामा प्रकाशित भएका कथाहरु मध्ये आधा भन्दा बढी कथा पाठकहरुले नै पठाउनु भएको छ। अहिलेसम्म २७ जना पाठकले आफ्नो कथाहरु पठाइसक्नु भएको छ। यी मध्ये केही पाठकले २ वा त्यो भन्दा बढी कथा पनि पठाउनु भएको छ। २७ मध्ये ८ जना महिला मित्रहरु हुनुहुन्छ भने बाँकी पुरुष मित्रहरु हुनुहुन्छ।
storyofbed@gmail.com मा आफ्ना वास्तविक घटना वा काल्पनिक यौन कथा तपाई पनि पठाउन सक्नुहुनेछ। कथा पठाउँदा आफ्नो नाम लेख्नुपर्दैन तर आफ्नो उमेर र लिङ्ग (लाडो वा पुति) लेख्न भने नछुटाइदिनुहोला।
0 comments: