सन् १९९५ मा जन्मेकी काजल अग्रवालको पहिलो फिल्म सन् २००४ को ‘क्यु!हो गया ना…’थियो। सन् २००७ मा उनले तलेगु फिल्म इन्डस्ट्रीमा ‘लक्ष्मी कल्यानम’बाट डेब्यु गरेकी थिइन। सन् २००९ को तलेगु फिल्म ‘मगधिरा’पछि उनको चर्चा ह्वात्तै बढेको थियो। यो फिल्मबाट उनले फिल्मफेयर समेत हात पारेकी थिइन।
फिल्म इन्डस्ट्रिमा सफलताको शिखर चुमेकी काजलको सुन्दरताको चर्चा झन् बढी छ। क्युट हिरोइन हुनुका साथै उनको वान्की मिलेको शरिरको जादुले धेरैको होस उडाउने गरेको छ। धेरैको फेवरेट हिरोइन मध्येकी एक हुन काजल अग्रवाल।
काजलले टपलेस फोटो समेत खिचाउन भ्याएकी छिन्। आफ्ना स्तनलाई हातले छोपि खिचाएकी उक्त तस्विरमा काजलले आफ्नो कामुकतालाई दह्रो प्रदर्शन गरेकी छिन्।
काजलका सेक्सी तस्विरहरु हेर्नुस्, कतै काजलका स्तन त कतै उनको भित्री वस्त्र नत्र खुट्टा हेरेरै पनि चित्त बुझाउन सकिन्छ।








0 comments: