चर्चित रियालिट शो ब्रिटेन्स गट टालेन्टकी जजको रुपमा देखिदै आएकी टिभी प्रेजेन्टर अमान्डा होल्डन भलै ४६ वर्षकी भइसकिन तर उनको फेसन देख्दा भने भर्खरै वैस चढेकी चुलबुले तरुणीका जस्ता हुने गर्छन्।
amanda
ब्रिटेनको वार्षिक अवार्ड कार्यक्रमको सिलसिलामा यो पटक पनि अमान्डाले आफ्नो क्लिभेज देखाएरै उपस्थित भइन।
अघिल्लो पटक झण्डै सबै स्तन देखाएरै आएकी अमान्डा यो पटक पनि त्यस्तै ड्रेसमा उपस्थित भएकी छिन्।
२०१७ को जुन महिना तिर ब्रिटेन गट ट्यालेन्ट कै स्टेजमा ‘स्ट्रिपर’ जस्तो देखिने गरि ड्रेस लगाएर आएपछि उनी विरुद्ध ६०० भन्दा बढी गुनासा आएका थिए।
स्ट्रिपर भनेको नाइट क्लबहरु तिर छोटा लुगामा नाच्ने केटीहरुलाई बुझिन्छ। सामान्य नेपाली भाषामा यस्तो केटीलाई ‘भालु’ भनेर बुझिने गर्छ। तर ‘स्ट्रिपर’ अलि (थोरैले बढी) इज्जतदार नै मानिन्छ (अमेरिका बेलायत तिर)
यति राम्री अमान्डा अब भालु नै बनेर आउन चाहन्छिन् (फेसनेवल भनेको हो है, अन्यथा नलिनुहोला) भने त यसबारेमा थप केही भन्न सकिन्न।
किनकी ब्रिटेन गट ट्यालेन्टको स्टेजमा जज बनेर आउँदा पनि छोटा र टाइट लुगा लगाएर आफुसंग माल छ है हेर भनी केटाहरुको उत्तेजना बढाउने कार्यमा आखिर अमान्डा खप्पिस नै छिन्।
अब यति थाहा हुँदा हुँदै कुनै दिन पुरै दुधै हल्लाउँदै नाङ्गै कार्यक्रमहरुमा आइन भनेपनि त्यसको मज्जा लिनु बाहेक त अरु के नै गर्न सकिन्छ र?

0 comments: