
किनकी सोनम स्त्री जातिकी हुन, boobs भएन भने पो तनाव त। एकछिन अलि बदमास भए है थोरै naughty भइदेको के, दुध भएन भने कहाँ चुस्ने, बच्चो त बच्चो भइगो, बच्चै पाउनसक्ने भइसक्दा नि दुध चुस्न खोज्नेको यहाँ कमी छ र?
गएको बर्ष स्टारडस्ट अवार्डको रेड कार्पेटमा सोनम कपुरले सबैको ध्यान खिचिइ । कारण थियो, उनको पहिरन । हैन, ध्यान त सबैको उनका क्लिभेजमा थिए। झट्ट हेर्दा लाग्छ, ठुस्किएका दुइलाई लपेटेर बटारबुटुर पारेर जबरजस्ती ठोक्काउन त्यो फेसनेबल ब्लाउज खुब बल गर्दैछ। ठाँटिएर आएकी सोनमले जसै रेड कार्पेटमा पाइला राखिन, क्यामेरा त उनी तिरै तेर्सिए ।


यो अपवाद थिएन । सोनमले थुप्रै पटक पहिरनको कारण चर्चा पाए, आलोचना पनि। खासगरी उनी बलिउड इभेन्टहरुमा यस्तो पहिरन लगाउँछिन्, जसमा छाती उदाङ्गो हुनेगर्छ। सोनमको बोल्ड गेटअपले जिब्रो टोक्न बाध्य बनाउँछ, अल्लारेहरुलाई अलि sick पनि बनाउला।

सोनम कपुरलाई चिनाउने केहि विशेषण छन् । जस्तो कि, उनी चर्चित अभिनेता अनिल कपुरकी छोरी हुन् । अर्को चाहि फेसन डिजाइनर ।त्यही कारण हुनसक्छ, उनी फेसनमा नयाँ प्रयोग गरिरहेकी हुन्छिन् ।
फरक कोणको फोटो केहि समयअघि अंग्रेजी अखबारले एक फोटो छापेको थियो, एंगललाई लिएर विवाद बढेको खबर पछि छापिए । कुनै कार्यक्रममा सहभागी हुन पुगेकी सोनम कालो पहिरनमा रहेछिन् । त्यही बेला हन्टर क्यामेराम्यान, खोजि खोजि च्याप्प पार्ने क्यामेराम्यानले सोनमको बुब्सको फोटो खिचेछ। यी केटाहरु इच्छा लागेको बेला अदृश्य हुन सक्ने हो भने बास केटीहरुको बेडरुम र बाथरुममै हुन्थ्यो होला है? साला।
पछि त्यो फोटो सोशल मिडियामा भाइरल भयो । धेरैले सोनमलाई यस्तो र उस्तो भने। केही उदाङ्गो जमात जुन यस्ता फोटोहरु खोजी खोजी हेर्छन् तीनीहरुले सोनमलाई विभिन्न भाषामा भालुसम्म भने। अन्ततः उनले मुख खोल्नै पर्यो। खोल्न त सोनमले ब्रा नै खोलेर देखाइदिनु पर्ने हो, मेरो मान्नुहुन्छ भने। सोनमले फेसबुकमा लेखिन्, ‘म आफ्नो पहिरनप्रति एकदमै सहज थिएँ । मैले कामको कुरा पनि गरेकी थिएँ । तर तपाईहरु फोटोमा मात्र केन्दि्रत हुनुभयो ।’ केन्द्रित हुनै पर्यो नि देखाउँदै हिडेपछि त!

बिहेको बोल्ड लुक्स, यस्तै, फेसन डिजाइनर शेला खानको ब्राइडल कलेक्सनका लागि सोनमले एक फोटोशुट गराइन् । उक्त पहिरनमा पनि उनी निकै कामुक देखिएकी थिइन् । उनले पहिरिएकी अफ शोल्डर चोलीप्रति दर्शकले आपत्ति जनाएका थिए ।
म्यागजिनको लागि उदाङ्गो
यसपाली सोनमले भोग म्यागजिनका लागि कभर फोटोशूट गराइन् । उक्त फोटो पनि विवादरहित भएन । आफैले इस्न्टाग्राममा पोस्ट गरेको उक्त तस्विरमा उनी निकै हट देखिएकी थिइन् ।





अर्काले जे सुकै भनोस, त्यसो त फेसनका सम्बन्धमा सोनमको आफ्नै तर्क र परिभाषा छ । उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘म सधै यो मान्छु कि, फेसनले केवल महिलालाई आकर्षक मात्र बनाउँदैन, आत्माविश्वासी पनि बनाउँछ।’
सोनम आफ्नो बुवाबाट फेसन सेन्स लिएर आएको बताउने गर्छिन् । सोनम भन्छिन्, ‘तपाई के लगाउन चाहनुहुन्छ, त्यसमा तपाईको निर्णय हुनुपर्छ । मैले लगाएको पहिरनमा अरुले के भन्छ भनेर उनीहरुकै हेराई अनुसार फेसन नगरौ । जस्तो कि, म गर्छु ।’
फेसनमा ओपन, सोनम फेसनका लागि कञ्जुस्याँइ गर्दिनन् । भोग म्यागजिनका फेसन डाइरेक्टर अनिता श्राफ अदजानिया भन्छिन्, ‘फेसनका लागि सोनमले आफैलाई बक्समा बन्द गर्न चाहन्नन् । उनी हरेक किसिमको फेसन ट्राई गर्छिन् ।’



0 comments: